दमकमा भिसी वेघाको अन्त्येष्टी

दमक/  बेलायती सैनिकको उच्च पदक भिक्टोरिया क्रस (भिसी) बाट सम्मानित दमकका स्व. रामबहादुर बेघा लिम्बूको आइतबार अन्त्येष्टी गरिएको छ । गत चैत ९ गते काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा भिसी बेघाको ८७ंं वर्षको उमेरमा निधन भएको थियो । दमक-८ का स्थायी बासिन्दा बेघा एकवर्षदेखि मिर्गौला र मुटु रोगका कारण अस्वस्थ्य रहँदै आएका थिए । उनको … Continue reading दमकमा भिसी वेघाको अन्त्येष्टी